दुर्घटनामा घाइते विराटनगरका भरत कार्कीका लागि उपचार सहयोग आवश्यक

<span class='c1'>दुर्घटनामा घाइते विराटनगरका भरत कार्कीका</span> <span class='c2'>लागि उपचार सहयोग आवश्यक</span>

शुक्रबारसाँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि आरोहण गुरुकुलका कलाकार भरत कार्की गम्भिर घाइते भए । अचेत अवस्थामा भेटिएका उनको हाल विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
दुर्घटनामा परि टाउकोमा चोट लागेको कार्कीका लागि अहिले आर्थिक सहयोग संकलन अभियान संचालन भइरहेको छ ।
उपचार खर्चका लागि रकम जोहो गर्न संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्न परिवारले अपिल गरेका छन् ।
उनको सहयोगका लागि:
A/c No.: L402002773452401
A/c holder: Shambhu Nepal
NIC Asia Bank Ltd., Biratnagar Branch
मा रकम जम्मा गर्न सकिने बताइएको छ ।

यस्तै ई-सेवा मार्फत ९८४९५३२७४५ मा सहयोग रकम पठाउन सकिने छ ।
त्यसै गरि देश बाहिर हुनु भएकाहरुले gofundme को वेबसाइटको यो लिकंमा गएर सहयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्