युवाहरुद्वारा रङ्गेली प्रहरी लाई सहयोग

<span class='c1'>युवाहरुद्वारा रङ्गेली प्रहरी</span> <span class='c2'>लाई सहयोग</span>

बिराटनगर । इलाका प्रहरी कार्यालयलाई युवाहरुले सुरक्षाको सामग्री हस्तान्तरण गरेका छन् । स्थानिय युवा शेखर बगडियाको नेतृत्वमा गएको युवा समुहले इलाका प्रहरी कार्यलय रङ्गेली लाई एक हजार ७०० थान मास्क र १० लिटर सेनिटाइजर सहयोग गरेको हो ।

इलाका प्रहरी कार्यलय रङ्गेलिका इन्चार्ज प्रहरी निरीक्षक अन्मोल खड्काले आफू भरखारै रङ्गेलीको इन्चार्जको रुपमा आएको र उक्त सहयोगी सामग्री रङ्गेली भित्र रहने १६ वटै युनिट लाई बितरण गरिने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा अभियानता शेखर बगडिया, जुगेश मन्डल, अमित शर्मा, सन्कल्प अग्रवाल, देव शर्मा, अखिलेश बगडिया, सचिन पोद्धार, रन्जित मन्डललगायत युवाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्