३१ वर्षदेखि साङ्लोमा बाँधिएर बसेका इमानसिंह [तस्विर]

<span class='c1'>३१ वर्षदेखि साङ्लोमा बाँधिएर</span> <span class='c2'>बसेका इमानसिंह [तस्विर]</span>

१८ वर्षको उमेरबाट नै इमानसिंह गुरुङलाई यसरी साङ्लोले हात बाँधेर राखिँदै आएको छ । हाल उनी ४९ वर्षका भएका छन् । मानसिक सन्तुलन गुमेपछि दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राखिएको खबर छ । उनी जस्ता सयौं व्यक्तिहरु उद्धार र सहयोगको पर्खाईमा छन् ।

तस्वीर: जनक श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्