जल पाइप एण्ड फिटिङ्ग्स उद्योगमा प्लम्बर्स तथा प्राविधिकहरुले भ्रमण गरेका छन् । प्राविधिकहरुलाई पाइप्सहरुको उत्पादनबाट नै जानकारी गराएर त्यसलाइ सुरक्षित तथा सहि तरिकाले जडान गर्ने ज्ञान दिने उद्देश्यले उक्त भ्रमण गराइएको जल पाइप्स एण्ड फिटिङका प्लम्बर हेड सुभम दुगडले जानकारी दिए । उक्त भ्रमण तथा प्रशिक्षणमा २० जना पलम्बर्सहरुको सहभागिता रहेको थियो ।
जल पाइप्स एण्ड फिटिङस अरिहन्त ग्रुपको विजनेश युनिट हो । भ्रमण तथा परिक्षण कार्यक्रममा सहभागीहरुका साथै प्रोगाम फेक्ट्री मेनेजर नविन कुमार झा ,प्रोर्डसक्न मेनेजर सुनिल कुमार , मार्केटिङ मेनेजर किसन शर्मा, सेल्स अफिसर विक्रम श्रेष्ठ , पल्मबर हेड अफिसर सुभम दुगड , रुविना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।