आफ्नै महिला साथीको फेशबुकको प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्विरहरु पिडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण Message समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने जिल्ला रामेछाप साँघुटार-१ वस्ने वर्ष २७ को जिवन भन्ने अरविन्द श्रेष्ठलाई मिति २०७२।०३।०३ गते ल.पु.उ.म.न.पा.- ७ ग्वार्कोबाट पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागी ३ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको ।
Nepal Police