एसएलसी परीक्षामा फेल भएपछि उर्लाबारीमा एक किशोरीले आत्महत्या

<span class='c1'>एसएलसी परीक्षामा फेल भएपछि</span> <span class='c2'>उर्लाबारीमा एक किशोरीले आत्महत्या</span>

अस्थायी प्रहरी चौकी उर्लाबारीेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेलका अनुसार उनको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ ।  पढाइमा तेज दिमागकी लक्ष्मीले यो एसएलसीमा राम्रो अंक ल्याएर पास हुने कुरा साथी र नातागोतालाई बताउँदै आएकी थिइन् ।लक्ष्मी हजुरआमासँग बसेर पढ्दै आएकी थिइन् । उनकी आमा गोमा खड्का रोजगारीका लागि विदेशमा छिन् । लक्ष्मीका बाबुले भक्तबहादुर खड्काले पनि झण्डै डेढ बर्षअघि आत्यहत्या गरेर मरेको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्