लागुऔषधसहित रंगेलीमा दुईजना पक्राउ

<span class='c1'>लागुऔषधसहित रंगेलीमा</span> <span class='c2'>दुईजना पक्राउ</span>

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ बसपार्कबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । को ३३ प २०६२ नम्बरको अपाची मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध फेला पारिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले मोटरसाईकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डाई ल्याएको अवैध लागु औषध नाइट्राभेट ४० पत्ता फेला परेको थियो । प्रहरीले मोटरसाईकल चालक मोरङ सुनवर्सी नगरपालिका–(९ बस्ने वर्ष २४ को कुन्दन सहनी र सोही मोटरसाईकलको पछाडी सवार सुनवर्षी नगरपालिका –९ बस्ने वर्ष १९ को आर्दश दास समेत लाई पक्राउ ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्