राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त

<span class='c1'>राष्ट्रियसभाका अध्यक्षद्वारा</span> <span class='c2'>श्रद्धाञ्जलि व्यक्त</span>

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्