चटपटे पसलमा खतरनाक एसिड भेनेगर

चटपटे पसलमा खतरनाक एसिड भेनेगर

इलाम

चटपटे पसलबाट बरामद गरिएका स्वास्थ्यमा अतिनै खतरनाक एसिड भेनेगर नष्ट गर्दै जिल्ला प्रशासन कार्यालय इलामको टोली । जिल्लामा खुलेको दर्जनौं चटपटे पसलले एसिड भेनेगरको अमिलो हालेर चटपटे विक्री गर्ने गरेको पाइएकोले अनुगमनका क्रममा नष्ट गरिएको र पुनः यसको विक्री गर्नेलाई एक लाखसम्म जरिवाना र कैद सजायसमेत गरिने जिल्ला प्रशासनले जनाएको छ । यसको प्रयोगले आन्द्रामा घाऊ बनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्