सर्पको डसाइबाट एक जनाको मृत्यु

<span class='c1'>सर्पको डसाइबाट एक</span> <span class='c2'>जनाको मृत्यु</span>

काठमान्डौ असार ७

नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । गए राति बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्