भिरबाट लडेर १ जनाको मृत्यु

<span class='c1'>भिरबाट लडेर १</span> <span class='c2'>जनाको मृत्यु</span>

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्याभएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय राईको घटनास्थलमा नै मृत्यु भएको भनी जानाकरी प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्