सभामुख थापालाई कोरोना सङ्क्रमण

<span class='c1'>सभामुख थापालाई</span> <span class='c2'>कोरोना सङ्क्रमण</span>

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कवीन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बस्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्