ओलीका अध्यक्षतामा नेकपा बैठक शुरु

<span class='c1'>ओलीका अध्यक्षतामा नेकपा</span> <span class='c2'>बैठक शुरु</span>

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा, पार्टीभित्रको विवादलगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्