पार्टी फुटबाट जोगाउन केन्द्रीय कमिटी विस्तार गरिएको हो: मुख्यमन्त्री पोखरेल

<span class='c1'>पार्टी फुटबाट जोगाउन केन्द्रीय कमिटी</span> <span class='c2'>विस्तार गरिएको हो: मुख्यमन्त्री पोखरेल</span>

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी एकतालाई बचाउनका लागि नै एक हजार एक सय केन्द्रीय सदस्य निर्माण गरिएको बताउनुभएको छ । तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी फुटाउन ४० प्रतिशत चाहिने तर एघार सय पार्टीका केन्द्रीय सदस्य बनाइएपछि कसैलाई पनि पार्टी फुटाउन बहुमत नहुने भएपछि कमिटी विस्तार गरिएको स्पष्ट गर्नुभयो ।
अहिले पार्टी फोड्ने तागत कसैसंग पनि नभएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बताउनुभयो । अहिले पार्टी फुटतर्फ जानुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव नै रहेको उहाँले जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्