बेलेपुरको झरना खोलामा डुबेर ग्रामथानका एक व्यक्तिको मृत्यु

<span class='c1'>बेलेपुरको झरना खोलामा डुबेर</span> <span class='c2'>ग्रामथानका एक व्यक्तिको मृत्यु</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

बुधबार दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्