प्रदेश १ का मुख्यमन्त्री राईको माघ ११ मा विवाह

<span class='c1'>प्रदेश १ का मुख्यमन्त्री राईको</span> <span class='c2'>माघ ११ मा विवाह</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह आगामी माघ ११ गते हुने भएको छ । विवाह अमेरिकामा रहेकी नेपाली युवतीसँग मुख्यमन्त्री राईको विवाह हुने भउको हो ।

विवाह काठमाडौंमा हुने छ, तर प्रितिभोज विराटनगरमा समेत आयोजना गरिने बताइएको छ । प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम राखिने बताइएको छ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायतलाई निम्ता दिने बताइएको छ । अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्