सवारी दुर्घटना १ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटना १</span> <span class='c2'>जनाको मृत्यु</span>

इलाम । ईलाम नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईलामबाट झापातर्फ आउँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिकाद्द३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्