बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

<span class='c1'>बसको चक्काले किच्दा</span> <span class='c2'>एक वृद्धाको मृत्यु</span>

खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ ।
सोमबार विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बस र बस चालक सुनसरी बराहाक्षेत्र–४ का ३५ बर्षीय दल बहादुर पौडेल नियन्त्रणमा लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्