भारतीय नोटसहित झापाका बलकोटी विराटनगरमा पक्राउ

<span class='c1'>भारतीय नोटसहित झापाका</span> <span class='c2'>बलकोटी विराटनगरमा पक्राउ</span>

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट भारतीय रुपैँयासहित झापा दमक–९ का एकजना युवा पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी मटेरुवाको प्रहरी टोलिले भारतबाट नेपाल आउँदै गरेको बलकोटीलाई चेकजाँच गर्ने क्रममा भारतीय रुपैँयासहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १ लाख ४० हजार भारतीय रुपैया बरामद गरेको छ । भारु ५०० दरका २०८ थान नोट फेला पारिएपछि उनी विरुद्ध कारवाही चलाउन विराटनगर भन्सार कार्यालय बुझाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्