विद्युत आपूर्ति नियमित नभएपछि जनता आक्रोशित

विद्युत आपूर्ति नियमित नभएपछि जनता आक्रोशित

प्रबिन दाहाल

काठमाण्डौ असार २०

 

विद्युत आपूर्ति नियमित नभएपछि आक्रोशित बनेका स्थानीयवासीले आज नवलपरासीको सदरमुकाम परासी बन्द गराएका छन् ।
अत्याधिक गर्मीका समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले लोडसेडिङ्गको समय घटाएर आपूर्ति सहज बनाउन माग गरेका हुन् । १५ दिनअघि ज्ञापन पत्र बुझाए पनि माग वेवास्ता गरेको भन्दै उनिहरु बन्दमा उत्रिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्