तेह्रथुमको पात्ले डाँडामा लडेर एक वृद्धाको मृत्यु

<span class='c1'>तेह्रथुमको पात्ले डाँडामा लडेर</span> <span class='c2'> एक वृद्धाको मृत्यु</span>

विराटनगर

तेह्रथुमको पात्ले डाँडामा लडेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालिगुरास–५ निवासी ७३ बर्षीया मंगलमाया लिम्बु रहेकी छिन।प्रदेश प्रहरी कार्यालय विराटनगरले घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी टोली गई कानुनी कारबाही भएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बसन्तपुरले जानकारी दिए अनुसार मंगलमाया शनिबार राती डाँडामा लडेर बृद्धा को मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्