मिडियाकर्मी रिता कट्टेल अभिनित ’जिन्दगी तिम्रो र मेरो गीत’ को भिडियो सार्वजनिक

<span class='c1'>मिडियाकर्मी रिता कट्टेल अभिनित ’जिन्दगी तिम्रो</span> <span class='c2'>र मेरो गीत’ को भिडियो सार्वजनिक</span>

पुर्वकि मोडेल तथा मिडियाकर्मी रिता कट्टेल अभिनित ’जिन्दगी तिम्रो र मेरो गीत’ को भिडियो सार्वजनिक भएको छ। फेब्रुअरी १४ मा सार्वजनिक गरिएको गीतको  भिडियोमा रिता कट्टेल, इन्जामाम अलि खान, सुप्रिया खनाल, निक्षल श्रेष्ठ र जेरी साउदको अभिनय रहेको छ।

युवाहरु माझ लोकप्रिय बन्दै गएको उक्त गीतमा हरिभक्त बुढाथोकीको शब्द , दीपक सिलवालको संगीत रहेको छ भने शिव परियार र बानीका प्रधानले स्वर दिएका छन्।  भिडियोलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका छन्।

गीतमा पासांङ टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दिर्घ खड्काको सम्पादन, रिवाज कार्कीको भिएफएक्स रहेको छ।

मिडियामा भिजेको रुपमा चर्चित रिताको अभिनय पनि देख्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्