ट्याक्टरले किचेर १ जनाको मृत्यु

<span class='c1'>ट्याक्टरले किचेर १</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ ।

शनिवार राती पौने १० बजेको समयमा मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएका थिए । घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्