मिक्लाजुङमा जंगली हात्तीको आक्रामणबाट एकजनाको मृत्यु

<span class='c1'>मिक्लाजुङमा जंगली हात्तीको</span> <span class='c2'>आक्रामणबाट एकजनाको मृत्यु</span>

उर्लाबारी । मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले बोहोरालाई कुल्चेको थियो ।

गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा राती ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सांकेतिक तस्विर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्