सुनवर्सीमा आँखा शिविर

<span class='c1'>सुनवर्सीमा आँखा</span> <span class='c2'>शिविर</span>

विराटनगर । मोरङको सुनवर्सी नगरपालिकाको बरडंगा स्वास्थ्यचौकीमा रामलाल गोल्छा आँखा अस्पताल र सङ्कल्प फाउण्डेशनको संयुक्त सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको छ ।

आयोजित शिविरमा १२५ जनाले आँखा परीक्षण गराएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजाल, सुनवर्षीका मेयर शिवनारायण सिंह लगायतको उपस्थिति रहेको सङ्कल्प फाउण्डेशन अध्यक्ष अमिता यादव ले जानकारी गराउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्