साईकल चोरी गर्ने पक्राउ

<span class='c1'>साईकल चोरी</span> <span class='c2'>गर्ने पक्राउ</span>

इनरुवा । सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अबस्थामा पक्राउ गरिएको छ ।
शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथ ४ ओटा साईकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्