जिप दुर्घटनाबाट चालकको मृत्यु

<span class='c1'>जिप दुर्घटनाबाट</span> <span class='c2'>चालकको मृत्यु</span>

विराटनगर । तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राती साढे ९ बजे म्याङलुङदेखि मोराहाङ तर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्