पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमललाई कोरोना संक्रमण

<span class='c1'>पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी</span> <span class='c2'>कोमललाई कोरोना संक्रमण</span>

भर्खरै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

भारतको प्रसिद्ध महा कुम्भको मेलामा सहभागी भई केहि दिन अघि नेपाल फर्किएका पुर्व राजपरिवारलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
७३ वर्षिय पुर्वराजा र ७० वर्षिय पुर्वरानी हरिद्वारमा गंगा स्नान गरेका थिए ।
भारतबाट फर्किएपछि कोरोना संक्रमणको परीक्षण गरेका दुबैको कोरोना पोजेटिभ देखिएको हो । दुबै जनालाई भारत भ्रमणबाट स्वदेश फर्कदा विमानस्थलमा ठुलो संख्याको समर्थकले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्