खनारको रिलाईन्स स्पेनिङमा आगलागी

<span class='c1'>खनारको रिलाईन्स</span> <span class='c2'>स्पेनिङमा आगलागी</span>

इटहरी । सुनसरी ईटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा।लि। मा आगोलागी हुँदा करोडौको क्षत्री भएको दावी गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको थियो ।

आगलागी नियन्त्रणका लागि ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोग लिइएको थियो । आगो दिउँसो ३ बजे नियन्त्रणमा आएको थियो ।
उक्त आगोबाट अन्दाजी १० करोड बराबरको क्षती भएको उद्योग व्यवस्थापनले दावी गरेको छ । आगोलागीबाट मानबिय क्षती नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्