सरु पराजुली
संघर्ष हो जिन्दगी, संघर्षले जीवन चलाईदिन्छ । मृत्यु आउछ एकदिन, यसले तिमिलाई ढलाईदिन्छ ।
आखिर मरिजाने जिन्दगीमा किन घमन्ड गर्छौं । लैजान्छ अर्कैले घाटमा, अर्कैले तिमिलाई जलाईदिन्छ ।।