दश लाख बराबरको चिया जलेर नष्ट

<span class='c1'>दश लाख बराबरको</span> <span class='c2'>चिया जलेर नष्ट</span>

इलाम । ईलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको छ ।

फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानबिय क्षती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्