विराटनगरमा नयाँ इन्टेरियर डिजाइन सञ्चालनमा

<span class='c1'>विराटनगरमा नयाँ इन्टेरियर</span> <span class='c2'>डिजाइन सञ्चालनमा</span>

विराटनगर । विराटनगरको गोल्छा चोकमा नयाँ इन्टेरियर डिजाइन सञ्चालनमा आएको छ । घर, अफिस तथा कुनैपनि स्थानको लागि चाहिने सजावटका सामग्री सहितको डिजाइनिङ सेवा सुरु भएको हो ।

काष्ठ शिल्पी इन्टेरियरको नामले उक्त पसल सञ्चालनमा आएको सञ्चालिका मिरा लामाले जानकारी दिइन् । विराटनगरमा उच्च गुणस्तरीय इन्टेरियरका सामान तथा विभिन्न डिजाइनका सामग्री उक्त ठाउँबाट सजिलै उपलब्ध हुने उनले बताइन् । मोडुलर किचन , वालपेपर , फर्निचरका कलात्मक सामग्री सहित विक्रिको लागि राखिएको लामाले जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्