भर्‍याङबाट लडेर मृत्यु

<span class='c1'>भर्‍याङबाट लडेर</span> <span class='c2'>मृत्यु</span>

पाँचथर । पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ ।

आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि शुक्रबार राती १ बजे घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्