छुरा प्रहार गरि हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

<span class='c1'>छुरा प्रहार गरि हत्यामा</span> <span class='c2'>संलग्न आरोपमा तीनजना पक्राउ</span>

विराटनगर । मोरङ लेटाङ–३ त्रिशुली चोकस्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या गरिएको छ । पुरानो रिसईबीका कारण उनलाई स्थानीय तीनजनाले शुक्रबार राती हत्या गरेर फरार भएका हुन् ।

हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनिहरुले राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी टोली खटि गई खोजतालस गरि घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरि उनिहरु उपर आबश्यक अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्