सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने

<span class='c1'>सरकारले वितरण गर्ने निःशुल्क</span> <span class='c2'>औषधीको अभाव हुने</span>

प्रविन दाहाल

काठमण्डौ साउन १८

यसवर्ष सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने देखिएको छ । औषधीका लागि भएको टेण्डर प्रक्रिया प्राविधिक कारणले लम्बिएकाले अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले यसअघि निःशुल्क घोषणा गरेको ७० प्रकारका औषधी यो वर्षभित्रै सबै जिल्लामा पुर्याउने बताइरहे पनि त्यस अनुसारको काम हुन नसकेको हो । अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेर अब औषधी ल्याउँदा ढिला भैसक्ने भएकाले त्यसको विकल्पमा अरु प्रयास नथाले अभाव देखिने सम्भावना धेरै बढेको छ ।
अन्तर्रा्ष्ट्रिय स्तरमा टेन्डर गरेर औषधी ल्याउदा ९ महिना लाग्छ । यस्तै सरकारले केही समय अघि औषधीको खुद्रा मूल्य तोके पनि राजपत्रमा प्रकाशित नहुँदा कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्