मोटरसाईकल दुर्घटनामा मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटनामा</span> <span class='c2'>मृत्यु</span>

झापा । झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ ।

आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका दर्जीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्