प्रदेश १ को बर्खे अधिवेशन जेठ २४ गतेलाई आह्वान

<span class='c1'>प्रदेश १ को बर्खे अधिवेशन</span> <span class='c2'>जेठ २४ गतेलाई आह्वान</span>

विराटनगर । प्रदेश १ मन्त्रीपरिषदले जेठ २४ गते दिनको दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।मन्त्रीपरिषदको बिहीबार बिहानको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्