पिकअप दुर्घटनामा दुईजनाको मृत्यु

<span class='c1'>पिकअप दुर्घटनामा</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका ६ टारी नजिकै मंगलबार पिकअफ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाथीभरा याङवरक गाउँपालिकाका अन्दाजी ३० वर्षका चालक मिलन बिष्ट र सोही गाउँपालिका घर भएकी अन्दाजी २६ वर्षिय सीता अधिकारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार झापाबाट खाद्यान्न सामग्री लिएर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका थेचम्बु जाँदै गरेको पिकअप दुर्घटनामा परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्