बिर्तामोडमा २५ दिनयता निशुल्क खाना खुवाइदै

<span class='c1'>बिर्तामोडमा २५ दिनयता</span> <span class='c2'>निशुल्क खाना खुवाइदै</span>

बिर्तामोड । झापाको बिर्तामोडमा मारवाडी युवती मंचद्वारा विगत २५ दिनदेखि निशुल्क खाना कार्यक्रम संचालनमा आएको छ । हस्पिटल क्षेत्र ,सडक पेटीमा बस्ने ,मुसर बस्ति ,आसपासका बस्ति लगायतका स्थानमा खाना खुवाउने कार्यक्रम सञ्चालनमा रहेको छ ।

मञ्चका सदस्यले विभिन्न दाताको सहयोगमा उक्त खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका हुन । हालसम्म धेरैलाई खाना खुवाइरहेको र उक्त अभियान लगातार सञ्चालन गरिने अभियान्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्