नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दै

<span class='c1'>नेपालले आज आफ्नो पहिलो</span> <span class='c2'>खेलमा माल्दिभ्ससँग खेल्दै</span>

प्रबिण दाहाल

काठमाण्डौ साउन २५

अण्डर–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछ ।
नेपाल उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको छ । सिलेटमा हुने खेलमा नेपाल प्रष्ट जितेको खोजिमा हुनेछ । यू–१६ फुटबलमा नेपाल र बंगलादेश पहिलो पटक आमनेसामने हुन लागेका हुन् । पछिल्लो समय माल्दिभ्सको अण्डर १६ टोलीले राम्रो नजिता निकाल्न सकेको छैन । समूह बीमा रहेको नेपालले आगामि बुधबार अफगानिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्