रूखबाट लडेर एक जनाको मृत्यु

<span class='c1'>रूखबाट लडेर एक</span> <span class='c2'>जनाको मृत्यु</span>

संखुवासभा। संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्‍याउन साथ मृत्यु भएको हो । उनी हिजो बेलुका ६ बजे घाँस काट्न भन्दै रुख चढेका बेला लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्