प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेट सम्पन्न

<span class='c1'>प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत</span> <span class='c2'>र्‍यान्डी बेरीबीच शिष्टाचार भेट सम्पन्न</span>

काठमाडाैं

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुन: जाहेर गर्नुभएकाे दूताबासले जनाएकाे छ ।

-गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्