प्रधानमन्त्रि देउवा सरकारी निवास बालुवाटार प्रवेश

<span class='c1'>प्रधानमन्त्रि देउवा सरकारी</span> <span class='c2'>निवास बालुवाटार प्रवेश</span>

काठमाडांै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ १० बजे बालुवाटर सर्नु भएको हो । उहाँ प्रधानमन्त्री नियुक्त भए पछि पनि बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा रहँदै आउनु भएको थियो ।

-गोरखापत्र अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्