एन्टिजेन विधिबाट सांसदहरूको कोरोना परीक्षण

<span class='c1'>एन्टिजेन विधिबाट सांसदहरूको</span> <span class='c2'>कोरोना परीक्षण</span>

काठमाडौं

यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षण गरिएको सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले जानकारी दिनुभयो ।

-गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्