विराटनगरमा गोल्डस्टारको नयाँ सोरुम आजबाट संचालनमा

<span class='c1'>विराटनगरमा गोल्डस्टारको नयाँ</span> <span class='c2'>सोरुम आजबाट संचालनमा</span>

विराटनगर

स्वस्तिक इन्टरप्राइजले विराटनगर ९ ट्राफिक चोकमा गोल्डस्टार जुत्ताको नयाँ सोरुम आजबाट संचालनमा आएको छ। गोल्डस्टारको विराटनगरमा यो दोश्रो शो रुम भएको संचालक विकास पुरीले बताए ।

साथै उनि भन्छन्,' सेन्ट्रल मलमा पहिलो शाखाको अपार सफलतापछी आजबाट अर्को शाखा उद्घाटन गरि संचालनमा ल्याएका हौँ'। ग्राहकको रुची अनुसारका लेडिज ,जेन्स दुबैजनाले लाउन मिल्ने जुत्ताहरु हामीकहाँ छन्।

सुरुवाती दिनहरुमा एक हफ्ता यानीकि साउन १४ गते सम्मलाई हामीले हरेक जुत्तामा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं । पहिलो शाखा जस्तै यसले पनि भरपुर माया र साथ पाउँछ भन्ने विश्वास हामीले लिएका छौं।

यदि ग्राहकहरुले साथ दिनुभयो भने बिराटनगरमा अर्को शाखा पनि छिट्टै नै संचालनमा ल्याउने हाम्रो सोच रहेको पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्