कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

<span class='c1'>कञ्चनपुरमा बेवारिसे अवस्थामा एक</span> <span class='c2'>पुरुषको शव फेला</span>

कञ्चनपुर

कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्लाको भीमदत्त नगरपालिका –२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ ।

स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्