विद्यालयका प्रधानाध्यापक श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त

<span class='c1'>विद्यालयका प्रधानाध्यापक श्रेष्ठ स्वास्थ्य</span> <span class='c2'>तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त</span>

काठमाडौँ

नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्