ब्राउन सुगर सहित २ जना पक्राउ

<span class='c1'>ब्राउन सुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

झापा । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।

हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्