विहानी उदाउने सूर्यको किरण सँगै
ओठमा मुस्कान र नया जिन्दगीको
सुरूवातको खोजीमा हिडेकी म
पट्यार लाग्दा काहानीलाई लत्याएर
उमंग र मौनताको ज्याती
अंगाल्न हिडेको म
भोलीबाट मेरो खुसीको किरण म
माझ आउने छ भन्ने आशामा
भौतारीएर हिडेको एक भिकारी छु म
भौतारीएर हिडेको एक भिकारी छु म ।।