बीच सडकमा माछा मार्दै कदमचोकका स्थानीय , प्रशाशनद्वारा नजरअन्दाज गरेको गुनासो

<span class='c1'>बीच सडकमा माछा मार्दै कदमचोकका स्थानीय</span> <span class='c2'>, प्रशाशनद्वारा नजरअन्दाज गरेको गुनासो</span>

मोरंग

बेलबारी नगरपालिका वडा नं ७ स्थिति (भाउन्ने-आम्तोला) सडकखण्ड अन्तर्गत कदमचोकको मुख्य चौतर्फीमा यो खाल्डो विगत केही वर्ष देखि यथावत रहेको छ|

दैनिक रुपमा सोही बाटो हुँदै प्रतिनिधिहरु ओहोरदोहोर गरेता पनि नजर अन्दाज भइरहेको हुनाले गाउँ बसीहरुले ध्यानाकर्षण गराउनका निम्ति बीच चोकमा रहेको सो भौडिमा माछा मारेर आधुनिक ढंगले आक्रोश पोखेका छन्।

वडा प्रमुख चेतराज बस्नेत साथै नगरप्रमुख मेयर ज्ञानेन्द्र सुवेदीले बारम्बार झूटो आश्वासन दिएको तर काम भने नभएको गाउँबासीको गुनासो रहेको छ|

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्